पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त महोत्सव सोमबार सम्पन्न भएको हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त महोत्सव सोमबार सम्पन्न भएको हो । 
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

जिल्ला न्याधिसको फैसला – महोत्सव उत्कृष्ठ भयो

१ चैत्र २०७३, मंगलवार ०८:४२

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त महोत्सव सोमबार सम्पन्न भएको हो । 

बन्द, मौसमको प्रतिकुलताका विच पनि महोत्सव सभ्य रुपमा सम्पन्न भएको छ । जिल्लाका लघुउद्यमी महिलाको विकास, पर्यटन क्षेत्रको प्रर्वद्धन, जेष्ठ नागरिक, एकल महिला, पञ्चेबाजा संरक्षण अपाङ्गगता भएका व्यक्ति तथा सामाजिक क्षेत्रमा क्रियाशिल उद्यमीहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो । 

महोत्सवमा राष्ट्रिय स्तरको प्रथम महिला भलिबल प्रतियोगिता,रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता भएका थिए । त्यस्तै कार्यक्रममा लोकनृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, ¥याली प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए । 

सो कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्थाहरुले प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु थान्नेश्वर गौतम ,पशुपती शर्मा, राजु परियार, कुलेन्द्र वि क, रामजी खाँड, राधिका हमाल, देवी घर्ति मगर, टिका पुन लगायतको प्रस्तुती समेत रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट