२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बालश्रममा रहेकि १० बर्षे बालिकाको उद्धार गरिदै, स्थायि ठेगाना खुल्न सकेन

१ चैत्र २०७३, मंगलवार १४:५०

टेक शाही/चैत्र १, डोल्पा ।  बिगात ५ बर्ष देखि बालश्रमीक भएर काम गर्दै आएकी १० बर्षे बालिकाको उद्धार गरिएको छ । 

माझफाल वडापालिका ६ स्थायि गर भइ जुफाल वडापालिका ७ मा बस्दै आउनु भएका सुर्बण बुढाको घरमा श्रम गरि रहेकी १० बर्षे बालिकाको प्रहरि द्धारा उद्धार गरिएको छ । दाङ घोराइ स्थाइ घर बताउने सबिना पुन बिगत ५ बर्ष देखि सर्वण बुढाको घरमा बालश्रमको रुपमा काम गर्दै आएकि थिइन । 

राम्रोसँग आफनो स्थायि घर बताउन नँसक्ने सबिनाले सुर्वाण बुढाको घरमा बसेको ५ बर्ष भएको बताछिन भने उता सुर्वण बुढाले भने २ बर्ष मात्र भएको बताउनु भएको छ । उनको खास नाम सबिना पुन भए पनि जुफालको बिद्यालयमा उनको नाम सबिना बुढा राखिएको महिला तथा बालबालिका कार्यालय डोल्पाले जानकारि दिएको छ । 

लामो समय देखि सुर्वण बुढाको घरमा श्रमिकको रुपमा काम गर्दै आएको र आफुलाइ घर जान नँदिए पछि भागेर घर जाने क्रममा कालागौडा प्रहरि चेकपोष्टले उनालइ फेला पारेको थियो । सबिनालाइ फेला पारेपछि प्रहरिले महिला तथा बालबालिका कार्यालयमा पुर्याएको र निरन्तर बालिकाको स्थायि ठेगानाको खोजीमा लागेको र सबै कुरा पत्ता लाग्ने बित्तिकै उनको आफन्तलाइ बुझाउने महिला बिकास अधिकृत भोजकला दवाडिले बताउनु भयो ।

सबिनको आफन्तको पत्तो नँलागे सम्म आफनै साथमा बालिकालाइ राख्ने पनि दवाडी बताउनु भएको छ  पहिले बालिकालाइ आफन्तको जिम्मा लगाउने र त्यस पछि कानुनि प्रकृयामा अगाडि बढन्े महिल तथा बालबालिका कार्यालय डोल्पाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला