चैत १, डोल्पा । गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १, डोल्पा । गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

भारी हिमपातका कारण डोल्पामा एकको अवस्था गम्भीर, एक व्यपत्ता

१ चैत्र २०७३, मंगलवार १४:५७


चैत १, डोल्पा । गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य भई रहेको छ । 

केहि दिन अगाडी लगातार धेरै हिमपात भएपछी चौरी गोठमा जाने क्रममा छार्का गाविस वडा ९ का अन्दाजी ४७ बर्षका पेमा कुन्जक गुरुगँ चोरमारा चौरी गोठबाट मंगलबार गम्भिर अवस्थामा उद्धार गरिएको र उनका भतिजा नाता पर्ने अन्दाजी ११ बर्षका ग्याल्जीगँ गुरुङ भारि हिमपातका कारण व्यापत्ता भएपछी खोजी कार्य भई रहेको जिल्ला प्रहरि कार्यलय डोल्पाले जनाएको छ । घाईते उद्धार  गरिएका पेमा कुन्जक गुरुङ बोल्न नसक्ने भएकाले जिल्ला अस्पताल डोल्पामा उपचार भईहरेको छ । उपल्लो डोल्पाका विभिन्न ठाउँहरुमा सन्चारको सुविधा नभएको कारण कुन ठाउँमा के कती क्षेति भएको छ भन्ने थाहा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला