टेक शाही/चैत्र १, डोल्पा । गएको बिहिबार राती देखि परेको भारि हिमपातले अबरुद्ध भएको डोल्पाको जुफाल बिमानस्थल आज पाचौँ दिनमा खुलेको छ । 

शनिबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत्र १, डोल्पा । गएको बिहिबार राती देखि परेको भारि हिमपातले अबरुद्ध भएको डोल्पाको जुफाल बिमानस्थल आज पाचौँ दिनमा खुलेको छ । 

शनिबार"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

भारि हिमपातपछि जुफाल बिमानस्थल आजबाट खुल्यो, यात्रुहरुको घुइँचो

१ चैत्र २०७३, मंगलवार १५:०३


टेक शाही/चैत्र १, डोल्पा । गएको बिहिबार राती देखि परेको भारि हिमपातले अबरुद्ध भएको डोल्पाको जुफाल बिमानस्थल आज पाचौँ दिनमा खुलेको छ । 

शनिबार बिहान सम्म २ फिट भन्दा धेरै हिउ जमेको र ग्राबेल मात्र भइ कालो पत्रे नँभएको कारण धावनमार्ग नँखुल्दा बिमानस्थल अबरुद्ध भइ यात्रु मर्कामा परेको जुफाल बिमानस्थलले जानकारि दिएको छ । 

यातायातको अन्य बिकल्प नभएको डोल्पामा हवाइ मार्गमा भर पर्नु पर्ने र बिरामीका साथै सयौ अन्य यात्रुलाइ मध्य जनर गरि डोजरले बिमानस्थलको हिउ हटाएर सुख्खा भए पछि बिमानस्थल पुनः सुचारु भएको बिमानस्थल इन्चार्ज कृष्ण बहादुर पौडेलले बताउनु भयो । 

लामो समय देखि बिमानस्थल अबरुद्ध भए पछि जुफाल बिमानस्थलामा यात्रुहरुको भिडा लागेको छ । 

पाँच दिन पछि बिमानस्थल खुले पछि तारा एयरलाइन्सले नेपालगञ्जबाट एक मात्र उडान भरेको छ । तारा एयरले उडान भरे पछि बिबिसि मिडिया याक्सन र लोकसेवा आयोगका सबै टोली आजै राजधानि फर्किएका छन भने अन्य यात्रुहरु पालो कुरेर बसेका छन । 

शनिबार भएको लोकसेवा आयोग नायव सुब्बाको प्रारम्भीक परिक्षाको पूस्तिका लिएर गएको टोली आजै राजधानि पठाउनु पर्ने भएकोले पनि पहिले उहाँहरुलाइ पठाएर अन्य यात्रुलाइ भोलीबाट पालो अनुसार पठाउने तारा यएरका स्टेशन इन्चार्ज यज्ञ शाहीले बताउनु भयो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ