२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

हिस्तानका दुई विद्यार्थी वेपत्ता

२०७३, २ चैत्र बुधबार ०९:५६

चैत २, म्याग्दी । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् । 

दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि, रीमा स्रोतकेन्द्रका स्रोतव्यक्ति भरतकुमार पुनले जानकारी दिनुभयो । विद्यालय पोशाक र झोलासहित रहेका उनीहरु घर नगएपछि अभिभावक र शिक्षकले प्रहरीमार्फत खोजी गरिरहेका छन् । 

खोजी गर्ने क्रममा उनीहरुले मङ्गलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेका आफन्तकहाँ झोला राखेको पाइएको छ । तर उनीहरुको अवस्था पहिचान हुन नसकेकाले प्रहरीमार्फत खोजी तीव्र पारिएको स्रोतव्यक्ति पुनले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति