टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लाको पहिलो नगरपालिका ठुली भेरि नगरपालिकाको साइनबोट ब्यानर खोलर उद्धघाटन गरिएको छ । 

साविकको दुनै गाविसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लाको पहिलो नगरपालिका ठुली भेरि नगरपालिकाको साइनबोट ब्यानर खोलर उद्धघाटन गरिएको छ । 

साविकको दुनै गाविसक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुलीभेरि नगरपालिकाको कार्यालयमा साइनबोर्ड राखियो

२ चैत्र २०७३, बुधबार १०:२२


टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लाको पहिलो नगरपालिका ठुली भेरि नगरपालिकाको साइनबोट ब्यानर खोलर उद्धघाटन गरिएको छ । 

साविकको दुनै गाविसको कार्यालयबाट सेवा प्रबाह नर्गे गरि निमित्त कार्यकारि अधिकृत केशब बहादुर सुनारको अध्यक्षतामा नगापालिकाको कार्यालयमा ब्यानर सभाध्यक्ष,प्रमूख अतिथि र बिशेष अथितिबाट सँयूक्त रुपमा उद्धघाटन गरिएको हो । 

सविकका गाविस दुनै,हर,जुफाल र माझफाल गाविसलाइ समेटेर नयाँ सँरचना अनुसार ठुलीभेरि नगरपालिका कायम गरिएको छ । यस नगपालिकामा ११ वडा रहेका छन । हालको सँरचान अनुसार जागिरमा जेष्ठतका आधारमा केशब बहादुर सुनारलाइ ठुली भेरि नगरपालिकाको निमित्त कार्यकारि अधिकृतको जिम्मेवारि दिइएको छ भने साबिकका अन्य सचिवहरुलाइ नगरपालिकाका वडा पालिका सचिवमा जिम्मेवारि दिइएको छ । 

बिधिबत रुपमा ठुली भेरि नगरपालिकाको उद्धघाटन गरे पछि आजैबाट डोल्पाको पहिलो नगपालिकाको रुपमा जनतालाइ सेवा प्रबाह गर्ने निमित्त कार्यकारि अधिकृत केशब बहादुर सुनारले बताउनु भयो । डोल्पा जिल्लामा २ वटा नगरपालिका पाउन अत्यन्त राम्रो कुरा भएको आफुले ६४ बर्ष सँघ्रस गरेपछि नगपालिकामा जान पाएको अनुभब राख्दै यो नगरपालिकाले जनताको मनोभावनलाइ समेटेर सक्षम नगरपालिकाको रुपमा काम गर्ने आसा राखेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । 

आजबाट नगपालिकाका जनता भएकोमा ठुली भेरि नगरपालिकाका जनतालाइ बधाइ दिदै प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले नगबासि मात्र भएर नँहुने अब नगरपालिकाको जस्तो सबै कुरामा तिब्र बिकासमा सबै लाग्न पर्ने बताउनु भयो । 


आत्रिक सडक, शिक्षा, रोजगारि, सँचार, खानेपानि जस्ता नभए नहुने कुरा नगपालिकामा बसे पछि जनताले सजता भएको महसुस गर्न पाउने हुनु पर्ने र प्रमूख जिल्ला अधिकारि र जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा र सुबिधाका लागि कुनै पनि कसुर नँराखी काम गर्ने २४ सै घण्टा प्रमूख जिल्ला अधिकारिको ढोका खुल्ला रहने पनि प्रमूख जिल्ला अधिकारि आचार्यले प्रतिबद्धाता गर्नु भयो । 

हालको नयाँ सारचाना अनुसार डोल्पा जिल्लामा २ वटा नगरपालिका,६ गाँउपालिका गरि ८ वटा स्थानिय पुन सँरचनामा बिभाजन गरेको छ । डोल्पा जिल्लाको पहिलो नगरपालिकाको रुपमा ठुली भेरि नगरपालिकाको उद्धघाटन भइ सकेको छ भने चैत्र ४ गते अर्को नगरपालिका त्रिपूरा सुन्दरी नगरपालिकाको कार्यालय पनि उद्धघाटन हुने भएको छ । त्यसै गरि जिल्लाका अन्य गाँउपालिकाका सबै गाउपालिका कार्यालयहरुको स्थापना गरि जनतालाइ सेवा प्रबाह गर्ने भएको जिल्ला समन्वय समितिले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य