चैत २, मनाङ । गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २, मनाङ । गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा दुई दिनपछि सवारी साधन चल्ने

२०७३, २ चैत्र बुधबार ११:१८


चैत २, मनाङ । गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै मनाङ जिल्लाका पर्यटन व्यवसायी र जिल्ला प्रशासनको पहलमा बाटो सफाइमा जुटेका सेना प्रहरीले मनाङ जिल्ला सदरमुकाम चामेसम्म बाटो सफाइ गरिसकेका छन् । 

चामेबाट मनाङसम्म ३० किलोमिटर बाँकी बाटो आज चैत २ गतेदेखि सफाइ सुरु भएको र अबको दुई दिनभित्र पूरै बाटो सफा हुने कुरा जिल्ला समन्वय समितिका कार्यकारी प्रमुख रामुराज कडरियाले जानकारी दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति