२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

माध्यामिक परिक्षा एसईइको तयारि पूरा, डोल्पामा तीनवटा परिक्षा केन्द्र

२ चैत्र २०७३, बुधबार १४:३७

टेक शाही/ चैत २, डोल्पा । माध्यामिक परिक्षा एसईइको सबै तयारि पूरा भएको छ । 

माध्यामिक परिक्षामा डोल्पा जिल्लाबाट नियमित र एक्जामटेड गरि ८ सय २६ जना बिद्यार्थिले ३ वटा परिक्षा केन्द्रबाट परिक्षा दिने भएका छन । नियमित तर्फ छात्रा ३ सय ४ जना र छात्र ३ सय ९७ जना गरि जम्मा ७ सय १ जनाले परिक्षा दिदै छन । त्यसै गरि एक्जामटेड तर्फबाट छात्रा ७२ जना र छात्र ५३ जना गरि कुल १ सय २५ जनाले परिक्षा दिने छन । 

माध्यामिक परिक्षा एसईइ डोल्पाका तिन वटा केन्द्रबाट परिक्षार्थिले दिने भएका छन । सरस्वती माध्यामिक बिद्यालय दुनै,आर्दश माध्यामिक बिद्यालय जुफाल र जनप्रभा माध्यामिक बिद्यालय लिकु परिक्षा केन्द्रबाट परिक्षा दिने भएको जिल्ला शिक्षा अधिकारि रामराज खकुरेलले जानकारि दिनु भएको छ । 

बिहान ८ बजे देखि ११ बजे सम्म परिक्षा सँचालन हुने छ । बिहिबार पहिलो दिन अनिबार्य अँग्रेजि बिषयको परिक्षा हुने छ तर भोली २ घण्टा मात्र समय हुने छ । जिल्लाका सबै परिक्षा केन्द्रमा माध्यामिक परिक्षा एसईइको लागि तयारि पूरा गरि सकेकोले सुरक्षा देखि निरिक्षक दुनैमा ८ जना लिकु र जुफाल परिक्षा केन्द्रमा ११ जना र परिक्षा केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्षहरु सबै केन्द्रमा एकएक जना पनि तोकि सकिएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु