Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जाजरकोटमा हात्तीपाइले रोगको अ‍ैषधी चैत ५, ६, ७ गते खुवाईदै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २, जाजरकोट । जाजरकोटमा अन्तिमपटक हात्तीपाइले रोगको औषधि ख्वाईने भएको छ ।

हातिपाईले रोगको अ‍ैषधी २०७३ चत्रै ५ गते बुथमा र ६ र ७ गते स्वयम सेवकहरु घरघरमा गएर अ‍ैषधी खुवाईने जिल्ला स्वास्थ्य कार्यलय प्रमुख धिरजंग शाहाले बताउनु भयो ।

जाजरकोट जिल्लामा गत वर्ष १, ८०,१८९ जनालाई हात्तीपाइले अथवा फाईलेरिया रोग निवारणको अ‍ैषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यलयले लक्षय राखेको थियो जस्मधे १,४६,४८१ जनालाई खुवाईएको थियो भने यसवर्ष १,८९,८२२ जनालाई हातिपाईले रोग निवारणको अ‍ैषधी खुवाउन   १००० जना जति सम्पुर्ण स्वास्थ्य क्रमि स्वयम् सेवकहरुको उपस्थित हुने र सम्पुर्ण नगरपालिका गाउँपालिकामा अ‍ैषधी पम्फलेटहरु पुगिसकेको जिल्ला स्वास्थ्य कार्यलयले वताएको छ ।

त्यस्तै २०७३ मंसिर ४ मा भेरी नगरपालिकाको ३ ठाँटीमा ३०० र १३ कुदुमा ३०० जनालाई प्रटास गरेको थियो । ६०० जनालाई हातिपाईले अथवा फाईलेरिया रोगको कुनैपनि लक्षणहरु नभेटिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।