टेक शाही/चैत ३, डोल्पा । नयाँ माध्यामिक परिक्षा एसईइको परिक्षा डोल्पाका तिन केन्द्रबाट ६ सय ७९ परिक्षार्थिले परिक्षा दिएका छन । 

माध्यामिक परिक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३, डोल्पा । नयाँ माध्यामिक परिक्षा एसईइको परिक्षा डोल्पाका तिन केन्द्रबाट ६ सय ७९ परिक्षार्थिले परिक्षा दिएका छन । 

माध्यामिक परिक्ष"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा तीनओटा परिक्षा केन्द्रबाट एसईइको परिक्षामा ५८ अनुपस्थित

३ चैत्र २०७३, बिहीबार १५:४८


टेक शाही/चैत ३, डोल्पा । नयाँ माध्यामिक परिक्षा एसईइको परिक्षा डोल्पाका तिन केन्द्रबाट ६ सय ७९ परिक्षार्थिले परिक्षा दिएका छन । 

माध्यामिक परिक्षामा डोल्पा जिल्लाबाट नियमितबाट ६ सय ११ जना,एक्जामटेडमा १६ जना र अपग्रडिगँका १ सय ९ जना गरि कुल ७ सय ३६ जना बिद्यार्थिले ३ वटा परिक्षा केन्द्रबाट परिक्षा दिएका छन । 

नियमित तर्फ छात्रा ३ सय २७ जना र छात्र २ सय ८४ जना गरि जम्मा ६ सय ११ जनाले परिक्षा दिएका छन । त्यसै गरि एक्जामटेड तर्फबाट छात्रा ७२ जना र छात्र ५३ जना गरि कुल १ सय २५ जनाले परिक्षा दिएका छन । 


बिहान ८ बजे देखि ११ बजे सम्म परिक्षा सँचालन भएको परिक्षामा नियमित तर्फ ६ सय ११ मध्य ३० जना अनुउपस्थित भएका छन । त्यसै गरि एक्जाम्टेड तर्फ १६ जना मध्य ३ जना अनुउपस्थित भएका छन र ग्रेडबृद्धिमा १ सय ९ जना मध्य २५ जना अनुउपस्थित भएका जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

माध्यामिक परिक्षा एसईइ डोल्पाका तिन वटा केन्द्रबाट परिक्षार्थिले दिएका छन । सरस्वती माध्यामिक बिद्यालय दुनै,आर्दश माध्यामिक बिद्यालय जुफाल र जनप्रभा माध्यामिक बिद्यालय लिकु परिक्षा केन्द्रबाट परिक्षा दिने भएको जिल्ला शिक्षा अधिकारि रामराज खकुरेलले जानकारि दिनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ