टेक शाही/चैत ४ डोल्पा । अन्तरपाटि महिला सञ्जाल डोल्पाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार देखि सूरु भएको प्रशिक्षणमा अन्तरपाटि म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ४ डोल्पा । अन्तरपाटि महिला सञ्जाल डोल्पाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार देखि सूरु भएको प्रशिक्षणमा अन्तरपाटि म"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

अन्तरपार्टी महिला सञ्जाल डोल्पाको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

४ चैत्र २०७३, शुक्रबार १२:२८


टेक शाही/चैत ४ डोल्पा । अन्तरपाटि महिला सञ्जाल डोल्पाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार देखि सूरु भएको प्रशिक्षणमा अन्तरपाटि महिला सञ्जाल केन्द्रीय अध्यक्ष पूर्व स्वास्थ्य मन्त्रि ससि श्रेष्ट र पूर्व केन्द्रीय अध्यक्ष एबम पूर्व बालबालिका मन्त्री निलम केसिको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरिएको अन्तरपाटि महिला सञ्जाल डोल्पाले जानकारि दिएको छ । एक आमा अर्थात महिला शिक्षीत भए उसको घरपरिवार नै शिक्षीत हुने र समाजमा रहेको गलत क्रियाकलापहरु भेदभाब जस्ता गलत कुराहरुको अनत्य हुने र एक सफल महिलाको नेतृत्वको बिकास हुने अन्तरपाटि महिला सञ्जाल डोल्पाले बताएको छ । 

जिल्लाका बिभिन्न गाउका महिलाहरुको उपस्थितिमा महिलाहरुको समानुपातिक समाबेशि प्रतिनिधित्व सम्बन्धी अभिमूखि करण कार्याक्रम गरिएको थियो । अन्तरपाटि महिला सञ्जाल भनेको बिभिन्न राजनितिक दलमा रहेका महिलाहरुको सामुहिक सञ्जाल रहेको र यो महिलाहरुको अधिकारको आन्दोलनमो एक सञ्जाल भएको अनतरपाटि महिला सञ्जाल केन्द्रीय अध्यक्ष ससि श्रेष्ठले बताउनु भयो । अबको स्थानिय तहमा महिलाहरु पदिय दायित्वको रुपमा मात्र सहभागि हुने कुरा मान्य नँहुने प्रतिनिधित्व मूलक र शसक्त महिलाको सहभागिता हुनु पर्नेमा पनि पूर्व मन्त्री श्रेष्ठले जोड दिनु भयो ।


डोल्पा जस्तो जिल्लाबाट अबको स्थानिय तहमा महिलाहरुको प्रतिनिधित्व हुनु पर्ने र ति महिलाहरु पदमा मात्र बस्ने नँभएर परिवर्तनशिल र सक्रिय महिलाहरुको सहभागिता गराउनु आवास्यक रहेको बताउनु भयो । १३ बर्षको उमेरमा आफुले बन्दूक बोकेर जेल बस्नु परेको र नेपालमा बन्दुक बोकेर महिलाका हक र अधिकारको बिषयमा युद्ध सूरु गर्ने पहिलो महिला आफु रहेको भन्दै हरेक महिलाले आफै अधिकारको लागि लडाइ लड्नु पर्ने पूर्व केन्द्रीय अध्यक्ष निलम केसिले बताउनु भयो । 

हरेक महिलाले स्वस्थ रुपमा जिवन यापन गर्न पाउनु पर्ने डोल्पा जस्तो दुर्गम जिल्लामा महिलाहरुले धेरै कष्टकरको जिवन यापन गरेकोले यस्मा सबैले सोचेर लाग्नु पर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

अब रहेक महिलाले आफनो अधिकारको बिषयमा जानकारि लिनु पर्ने र महिलाहरुले हरेक क्षेत्रका नेतृत्वमा जानु पर्ने र नेतृत्व लिनको लागि लड्नै पर्ने अबस्था भएको पूर्व सभासद दुधकुमारी हमालले जोड दिनु भयो ।

समापनमा बोल्दै अन्तरपाटि महिला सञ्जाल डोल्पाकी अध्यक्ष उर्मिला बिकले अब महिलाहरु चुप नँबस्ने र कुनै पनि अपराध,हिँसामा परेका महिलाको लागि सहयोगि हात बढाउन कुनै कसुर नँराख्ने बताउनु भयो । यो प्रशिक्षणमा जिल्लाका उल्लेख्य महिलाको उपस्थिति रहेको अन्तरपाटि महिला सञ्जाल डोल्पाले जानकारि दिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान