माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्र"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

समाजसेवी थापा र शाहद्धारा विद्यालयमा स्वेतपार्टी हस्तातरण

२०७३, ४ चैत्र शुक्रबार १३:२७


माधव बेल्वासे/चैत ४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको श्री सरस्वति निम्न माध्यमिक विद्यालय को शैक्षिक कृयाकलापमा सहयोग सहित राष्ट्रसेवक सुरक्षाकर्मी तथा वरिष्ट समाजसेवि दिपक थापा र समाजसेवि तथा मोडल रहिस शाहले एक कार्यक्रमका विच ८ थान स्वेत पार्टी (वाईट वोर्ड) विद्यालय लाई हस्तानतरण गरेका छन । 

२०४७ साल स्थापनमा भई हाल २५० भन्दा वढि विद्यँर्थीलाई अध्यापन गराउदै आएको विद्यालयमा आर्थिक अवस्थाको कमिले अहिले सम्म कालोपार्टि र चक द्धारा पढाइएको थियो ।

शुक्रवार भएको हस्तानतरण कार्यक्रममा वोल्ने वक्ताहरुले समाजसेवि थापा र शाहलाई धन्यवाद दिदै प्रशंसा गरेका थिए । 

यस विद्यालयमा कालोपार्टी र चकको प्रयोग गर्दै आएको र चकको धुलोले क्यानसर रोग हुने भएतापनि विद्यालयमा आर्थिक अवस्था कमजोर भएकाले वाईट वोर्ड प्रयोग गर्न नसकेको विद्यालयका प्रअ राम विलास मण्डलले वताए ।

समस्यका  बावजुत पनि विद्यालयमा शैक्षिक गुणस्तरको लागि आम समुदाय संग सहयोग मागेर भएर पनि विद्यालय पठन पाठन गरिरहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत व जिसि ले वताए । विद्यालयमा सवै जातजाति भाषा धर्मका विद्यँर्थीहरुले अध्यान गर्ने विद्यँलयमा दरवन्दि कम हुदा शिक्षक हरुलाई पनि विद्यार्थीहरु र अन्य ठाउ वाट सहयोग माग्नु पर्ने वाध्यता रहेको जिसिले वताए ।

विद्यालयमा सहयोगि हात वढाएकोमा थापा र शाहलाई विद्यालय व्यावस्थापन समितिका सस्थापक अध्यक्ष छन्द व सिह जिसिले धन्यवाद सहित दोसल्ला,मायाको चिनो र सम्मान पत्र ले सम्मान गरेका थिए । सोहि कार्यक्रमका अवशरमै २५ दिने शिक्षण सिकाईमा आएका ७ जना छात्र शिक्षिकालाई विदाई समेत गरिएको छ ।

१२ वर्ष देखि सुरक्षाकर्मीको रुपमा काम  गर्दै आएका समाजसेवि थापा ले आफ्नो सम्पुर्ण तलव सामाजिक क्षत्रमा खर्च गर्दै आएका छन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष जगत व जिसिको अध्यक्षता, विद्यालय व्यावस्थापन समितिका सस्थापक अध्यक्ष छन्द व सिह जिसि को प्रमुख आतिथ्यता, समाजसेवि दिपक थापा, रहिश शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समिति सदस्य,अभिभावक,विद्यार्थी,संचारकर्मिहरु उपस्थिति रहेको कार्यक्रम शिक्षक सिताराम चौधरिले संचालन गर्नुभएको थियो   ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा