चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दुबै मृगौला फेल भएका ढाकावाङ्गका बेल्बासेद्वारा सहयोगको याचना

४ चैत्र २०७३, शुक्रबार १३:५०

चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम राज बेल्बासेलाई  बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरीमा रहेका नेपालीहरुले  सहयोग गरेको छन् ।

विगत लामो समय देखि दुबै मृगौला फेल भई हाल काठमाण्डौमा उपचार रत रहेका बेल्बासेलाई अझै पनि उपचारको लागि आर्थिक अभाव भएको पिडीतकी श्रीमती बिमला बेल्बासेले जानकारी दिईन् ।

 अझै करिव ६ महिना अस्पतालमा नै बस्नुपर्ने र महिनाको करिव १ देखि डेढ लाख सम्म रकम लाग्ने भएको कारण पिडीत परिवारले सहयोगको याचन गरेका छन् ।

ढाकावाङ्ग गाविसबाट रोजगारीका लागि दक्षिण कोरिया गएका विभिन्न व्याक्तिहरुले १ लाख ४० हजार रुपैयाँ संकलन गरी नेपाल पठाइएको त्यहाँबाट राजु बन्जाडेले जानकारी दिए । 

उनको उपचारको लागि सहयोग संकलनको लागि लागेका राजेन्द्र बेल्बासेका अनुसार ३४ जना विभिन्न व्याक्तिहरुबाट संकलन गरिएको रकम पिडीतकी श्रीमतीलाई प्रदान गरिएको छ ।

यदि कुनै महानुभावले पिडीत बेल्बासेलाई सहयोग गर्न चाहेमा मोवाईल  नम्बर ९८४७९२६७३६ मा सम्पर्क गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…