माधव बेल्वासे/चैत ६, कपिलवस्तु । एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तु जिल्ला को शि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत ६, कपिलवस्तु । एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तु जिल्ला को शि"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एकल महिलाका हक र अधिकार कार्यन्वयन गर्नुपर्नेमा जोड

६ चैत्र २०७३, आईतवार ११:३७


माधव बेल्वासे/चैत ६, कपिलवस्तु । एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।

कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका खरेन्द्रपुरमा भएको एकल महिला कानुनि सचेतना प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले एकल महिलाहरु घरेलु हिंसा परिरहेको र यसलाई न्युनिकरण गर्न शिक्षाको आवश्यता रहेको औल्याएका छन ।

सरकारले महिला हिंसा न्युनिकरणको लागि ठुलो प्रयास गरेको भएतापनि जनताको सोचाई परिवर्तन हुन नसकेको कारण  हिंसाका घटना वढिरहेको इलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको भनाई रहेको थियो । शिक्षा र चेतना भए हिंसा आफै न्युनिकरण हुने अर्यालले वताए ।

नया शक्ति नेपालका शुभाषचन्द्र जयसवाल ले  एकल महिलाहरु लाई सरकारले प्रथाकितामा राखि सिपमुलक तालिम लगाएत आय आर्जनको वाटो देखाउनुपर्ने वताए ।श्रीमान नभएका महिलाहरुलाई घरखर्च चलाउन समस्या भइरहेको अवस्थामा सिपमुलक तालिम प्रदान गर्न सके जिविको पार्जन गर्न सहज हुने जयसवालले वताए ।कार्यक्रममा नेपालि काग्रेसका प्रतिनिधि हरि पोख्रेल,नेकपा एमाले अर्जुन के सि, राप्रपा युवा नेता अजय थापा ,नया शक्ति शुभाष जयसवाल,लगाएत  वोल्नु भएको थियो ।

कार्यक्रममा एकल महिलाका कानुनको विषयमा अधिवक्ता सम्भु सेन र महिला अधिकारकर्मी मिना परियारले सहजिकरण गर्नुभएको थियो ।समाजिक न्यायको लागि एकल महिला संजाल शिवराज नगर अध्यक्ष  भगवति केसिको अध्यक्षता, ईलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको प्रमुख आत्थ्यितामा सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव