२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नगर केन्द्र बहादुरगंज बनाउन भन्दै चक्काजाम

२०७३, ६ चैत्र आईतवार ११:४१

माधव बेल्वासे/चैत ६, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सदरमुकाम वहादुरगन्ज राख्नु पर्ने माग राख्दै युवाहरु आन्दोलित भएका छन । 

सदरमुकाम कायम गराउन आन्दोलित युवाहरुले आइतवार दुई घण्टे चक्काजाम समेत गराएका छन  । जिल्ला प्रविधिक समिति कपिलवस्तुले स्थानीय निकायको पुनर्संरचनामा कृष्णनगर नगरपालिकाको सदरमुकाम बहादुरगंजलाई बनाउने निर्णय गरिपठाईएको थियो । 

नया संरचनाको  खाका आउंदा नगरपालिकाको सदरमुकाम बहादुरगंज हटाएर साविक कै कार्यालय  कृष्णनगर नै राखिएकोले बहादुरगंज र वरपरका गाबिस अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, बिद्यानगर, भगवानपुर लगायतका युवा तथा स्थानियहरु आन्दोलित भएका छन । आन्दोलनको कार्याक्रममा आज दुई घण्टे कृष्णनगर चन्द्रौटा सडकखण्डमा यातायात बन्द पारिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति