टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवास"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरियो

७ चैत्र २०७३, सोमबार ११:२२

टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवासि दावा साङमो बैजिले नेपाली नागरिक्ताको प्रमाण पत्र आमाको नामबाट प्राप्त गर्नु भएको हो । बैजिलाइ जिल्ला प्रसाशन कार्यालय डोल्पाले ५७–०१–७३–००८१८ ना.प्र.नँ.को नेपाली नागरिक्ता दावा साङमो बैजिकी आमा सम्जोकफुटि बैजिको नामबाट प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्ला प्रशासनले दावा साङमो बैजिको बुवाको नाम नखुले पछि वडाको मुजुल्का, प्रहरिको मुजुल्का र समबन्धीत गाँउपालिकाको सिफारिसका आधारमा उनलाइ पहिलो पटक आमाबो नामबाट नागरिक्ताको प्रमाण पत्र दिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएको छ  । 

नेपाल सरकारले आमाको नामबाट पनि नागरिक्ता पाउने प्रबाधान बनाए पछि डोल्पा जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालय डोल्पाले आमाको नामबाट नेपाली नागरिक्ताको प्रमाण पत्र प्रदान गरेको हो । 

माथिल्लो डोल्पामा यस्ता नागरिक्ता पाउनेको सँख्या बढ्ने खेखिएको छ । हाल दैनिक जिल्ला प्रशासनबाट ४ देखि ६ वटा सम्म नागरिक्ताहरु बितरण हुने गर्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…