टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवास"/>

२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरियो

७ चैत्र २०७३, सोमबार ११:२२

टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवासि दावा साङमो बैजिले नेपाली नागरिक्ताको प्रमाण पत्र आमाको नामबाट प्राप्त गर्नु भएको हो । बैजिलाइ जिल्ला प्रसाशन कार्यालय डोल्पाले ५७–०१–७३–००८१८ ना.प्र.नँ.को नेपाली नागरिक्ता दावा साङमो बैजिकी आमा सम्जोकफुटि बैजिको नामबाट प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्ला प्रशासनले दावा साङमो बैजिको बुवाको नाम नखुले पछि वडाको मुजुल्का, प्रहरिको मुजुल्का र समबन्धीत गाँउपालिकाको सिफारिसका आधारमा उनलाइ पहिलो पटक आमाबो नामबाट नागरिक्ताको प्रमाण पत्र दिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएको छ  । 

नेपाल सरकारले आमाको नामबाट पनि नागरिक्ता पाउने प्रबाधान बनाए पछि डोल्पा जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालय डोल्पाले आमाको नामबाट नेपाली नागरिक्ताको प्रमाण पत्र प्रदान गरेको हो । 

माथिल्लो डोल्पामा यस्ता नागरिक्ता पाउनेको सँख्या बढ्ने खेखिएको छ । हाल दैनिक जिल्ला प्रशासनबाट ४ देखि ६ वटा सम्म नागरिक्ताहरु बितरण हुने गर्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो