२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा एकसय सत्र मतदान केन्द्र, कहाँ कति मतदान केन्द्र ?

२०७३, ८ चैत्र मंगलवार ०३:११

चैत ८, पाल्पा । स्थानीय तहको निर्वाचनका लागि पाल्पामा ११७ मतदान केन्द्र तोकिएका छन् । 

मतदान केन्द्र सिफारिस समितिले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा गरी जम्मा ११७ मतदान केन्द्र तोकेको हो । विसं २०७० को संविधानसभामा जिल्लाभरमा २५८ मतदान केन्द्र रहेका थिए । 

पाल्पामा गाउँपालिका र नगरपालिकामा गरी ८१ वडा कायम गरिएको छ । तानसेन नगरपालिकामा १४, रामपुर नगरपालिकामा १० वडा रहेका छन् भने गाउँपालिकाअन्तर्गत पूर्वखोला गाउँपालिकामा छ, निस्दी गाउँपालिकामा सात, रम्भा गाउँपालिकामा पाँच, माथागढी गाउँपालिकामा आठ, तिनाहुँ गाउँपालिकामा छ, बगनासकाली गाउँपालिकामा नौ, रिब्दिकोट गाउँपालिकामा आठ र रैनादेवी छहरा गाउँपालिकामा आठ वटागरी कुल ८१ वडा कायम गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति