२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत

८ चैत्र २०७३, मंगलवार ०७:०४

चैत ८, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी नगरपालिका स्थानीय निकाय पुनःसंरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ । 

बेल्डाँडी गाउँपालिका भएपछि गाउँपालिकाबाट हुने सबै काम धमधम हुन थालेका छन् । बेल्डाँडी नपाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो । 

बेल्डाँडी नपाका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ । साविक बेल्डाँडी नपाको १ र ४ मिलाएर १ नं वडा, २, ३ र ५ मिलाएर २ नं, ६ र ७ मिलाएर ३ नं, ८ को ४ नं, ९, १० र ११ नं मिलाएर ५ नं वडा बनाइएको छ । बेल्डाँडी गाउँ कार्यपालिकाले पाँचवटै वडाको जिम्मेवारी तोकेको छ । 

वडा नं १ र २ वडाको जिम्मा कमला बडाललाई ३ नंको तेजबहादुर सुनार, ४ र ५ नंको राजबहादुर विष्टलाई जिम्मा दिइएको बेल्डाँडी गाउँपालिकाका नायब सुब्बा राजबहादुर विष्टले जानकारी दिनुभयो । 

यसैगरी, नयाँ पुनःसंचरनाअनुसार देखतभूली गाविस, शङ्करपुर गाविस र वाइसेविचवा गाविसका केही वडा मिलाएर बनाइएको लालझाडी गाउँपालिकाको शङ्करपुरमा कार्यालय तोकी कार्य अगाडि बढाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…