२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा वन फडानि तिब्र, जिल्ला बन कार्यालय मौन

९ चैत्र २०७३, बुधबार ०२:३९

दान बहाखुर बुढा/चैत ९, मुगु । कुनै बेला देश ब्यापी रुपमा लोक प्रिय नारा बनेको थियो नेपालको (हरीयो बन नेपालको धन ) पछिल्लो समयमा हरीयो बन नेपालको धन मुगु जिल्लामा तिब्ररुपमा अतिक्र्रमण र बन फडानि बढेको छ भने यता जिल्ला बन कार्यालय र जिल्ला बन कार्यालयका मातहतका ईलाका बन कार्यालय चुपचाप लागेर नेपाल सरकारको तलब भत्ता पचाई रहेका छन ।

मुगु जिल्लामा बन जंगल सरकारी वन तथा सामुदायिक बन रहेको कुल १ लाख ८ हजार छ सय ८९ क्षेत्रफल हेक्टरमा रहेको छ । जिल्लाको गाँउ बस्ति नजिब रहेको बनक्षेत्रहरु सामुदायिक बनको रुपमा स्थानिए उपभोक्ताहरुलाई हस्तान्तरण गदै जाने नेपाल सरकारको नीति अनुसार मुगु जिल्लामा ८३ बटा सामुदायिक बन उपभोक्ता समुहलाई गठन भई ९ हजार १सय २६.९५ हेक्टर बन क्षेत्र सामुदायिक बनको रुपमा हस्तान्तरण भई संरक्षेण सम्बर्धन,ब्यस्थापन एवम सदुपयोग भएको र ८हजार ७८ मुगु जिल्लाका घर परिवारले प्रत्यक्ष लाभ लिई रहेको जिल्ला बन कार्यालयको तथ्याङ्कमा रेकड भए पनि समुह सामुदायिक बनका अगुवाको हालिमुहालि भई बन फडानि भएको अघिकाङ्कस स्थानिए सोझा निमुखा गरीब जनताको भनाई रहेको छ ।

पछिल्लो समयमा मुगुको शिरानिसणा,पुलुचौर छाईलचौर, घट्टलेख लखु बन, सोरुकोट, बन, नार्थपु,बन, लिउडी, बन, मार्थिचौर , मुसाने चौर, भिई बैन्याचौर भौउरे बन, खमाले बन, लगाएत हजारै बन क्षेत्र रहेको सावजनिक सामुहिक बन,जग्गा फडानि भएको स्थानिएको गुनासो रहेको छ ।रारा राष्ट्रिनुन्ज र जिल्ला बन कार्यालयको लापरबाहीले दिन प्रति दिन बन जङ्गल फडानिर अतिक्रमण भएको सेरी गाँउका जसिमल बि.कले बताएका छन ।

यस्तै गरी रुगा गाँउको रुगा पुल देखी चंखेली हिमाल सम्मको सयै ठाउमा जग्गा अतिक्रमर्ण र फडानि गरेको पछिल्लो समयमा मानिसको आवश्यक र सममुदायिक बनका समिति फेरीदा र जिम्मेबारी ब्यातिहरुले घर लगाएका बन फडानि गरेकार जिल्ला बन कार्यालयले ध्यान नदिएको रुगा गाउका नन्दलाल बढुवालले बताएका छन । 

यता जिल्ला बन कायालयका जिल्ला बन अघिकृत पे्रम शंकर चौधरीका अनुसार दन्धको बेला कार्यालय आगलागी भएको हुदा जिल्लामा कुनै पनि  रेकड नभएको र कर्मचारीको अभावको कारण देखाउछन, दक्ष जनशक्ती नभएको अहिले जिल्लाको कुन भागमा कति बन फडानि र अतिक्रमण भएको छ कि छौन भन्न कनै रेकड नभएको स्वाकार्य अधिकृत चौधरीले गरेका छन । 

दिन प्रति दिन बृद्दि जनसंख्या अशिक्षा र गरीबि को कारण निजि घर बनाउने दाउरा घाँस काट्ने जिबिको पाजनकोलागी बन फडानि गरी खेतियोग्य जमिन बनाउनको लागी बन फडानि गर्ने कार्या बढेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प