Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रामीडाडाँ पुर्ण खोपयूक्त वडा घोषणा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

धिराज आर.सी./चैत जाजरकोट । जाजरकोटको वारेकोट गाउँपालिका वड नं. १ रामीडाडाँ लाई पुर्ण खोप यूक्त वडा घोषण गरिएको छ ।

यहाँका एक वर्ष मुनिका सवै वालवालिकाले खोपको मात्रा पुरा गरेको भन्दै रामीडाडाँलाई पुर्ण खोपयूक्त वडा घोषणा गरिएको हो । समोनय संचालन समितिका जेस्ट नागरीकको अध्यक्ष हुन थियो भने प्रमुख अथ्ती पुर्ण खोप यूक्त कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यलयका खोप अधिकारी  रामकुमार शाहसहित सयौ स्थानीयको उपस्थीतिमा पुर्ण खोप यूक्त वडा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।