खकेन्द्र केसी 

चैत १२ सल्यान 

सल्यानमा खुल्ला दिसामुत्त, साक्षर जिल्ला घोषना भए सँगै अहिले विभिन्न ठाउँमा खोपयुक्त क्षेत्र घोषना कार्यक्रम चलिरहेको छ । 

त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी 

चैत १२ सल्यान 

सल्यानमा खुल्ला दिसामुत्त, साक्षर जिल्ला घोषना भए सँगै अहिले विभिन्न ठाउँमा खोपयुक्त क्षेत्र घोषना कार्यक्रम चलिरहेको छ । 

त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गावि"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साविकको ढाँकाडम गाविसलाई पुर्न खोेपयुक्त घोषना गरिदै

२०७३, १२ चैत्र शनिबार ०२:११

खकेन्द्र केसी 

चैत १२ सल्यान 

सल्यानमा खुल्ला दिसामुत्त, साक्षर जिल्ला घोषना भए सँगै अहिले विभिन्न ठाउँमा खोपयुक्त क्षेत्र घोषना कार्यक्रम चलिरहेको छ । 

त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गाविस लाई पुर्न खोेपयुक्त वडा घोषना गरिदै छ । 

साविकको गाविसमा रहेका सबै बालबालीकाहलाई खोप दिईसकेकोले पूर्ण खोपयुक्त  वडा गर्न लागिएको स्वस्थ्य चौकी ढाँकाडमका प्रमुख यज्ञ बहादुर वस्नेतले बताएका छन् । 

केहिबेर पछि साविकको गाविस कार्यलय त्रिवेनीमा हुने कार्यक्रमा जिल्ला स्थित विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधिहरु तथा स्थानीय बासीको सहभागी हुने बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति