खकेन्द्र केसी, अनलाइन तहल्का 

चैत्र १२, सल्यान । 

पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का 

चैत्र १२, सल्यान । 

पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ । 

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान अस्पतालमा फुटेको अन्धवाहिनी नलीको शल्यक्रिया सम्पन्न

१२ चैत्र २०७३, शनिबार ०५:४०

खकेन्द्र केसी

चैत्र १२, सल्यान । 

पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ । 

शारदा नगरपालिका १० कि २३ बर्षिया चन्द्रा थापाको पाठेघर भन्दा बाहिरको अन्धवाहिनी नलीमा गर्भ बसेर फुटेको अवस्थामा अवस्थामा अप्रेशन सफल भएको हो । 

नली फुटेर पेटभित्र नै १५ सय मिलीलिटर रगत जमेको अवस्थामा अप्रेशन गरिएको अस्पतालका डाक्टर प्रदिप शर्माले बताएका छन । 

सल्यानमा यो पहिलो अप्रेशन भएको भन्दै उनले यसको उपचारको लागि नेपालगञ्ज जानुपरेको भए विरामीको अवस्थामा खतरामा पुग्ने भएकाले सिरियस अवस्थामा आवश्यक तयारीका साथ उपचार गरिएको बताएका छन । दिउसो २ बजे अस्पताल आएकी चन्द्राको अप्रेशन राती ८ बजे गरेको भन्दै स्वस्थ्यकर्मीले अव त्यस्ता विरामीले सल्यानमा नै उपचार पाउने बताएका छन ।  

यसका अलावा जिल्ला अस्पताल सल्यानमा हर्निया, पाठेघर, एपेन्डीसाइड, हाइड्रोसिल, पाइल्स जस्ता रोगको अप्रेसन गरिन्छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का