माधव बेल्वासे/चैत १२, कपिलवस्तु । आईतवार देखि चन्द्रौटा कृष्णनगर सडकखण्ड चक्काजाम हुने भएको छ ।

किसानहरुका मागलाई सम्वोधन नगरेको आरोपमा कपिलवस्तुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत १२, कपिलवस्तु । आईतवार देखि चन्द्रौटा कृष्णनगर सडकखण्ड चक्काजाम हुने भएको छ ।

किसानहरुका मागलाई सम्वोधन नगरेको आरोपमा कपिलवस्तुक"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका किसान आन्दोलित

२०७३, १२ चैत्र शनिबार १२:५३


माधव बेल्वासे/चैत १२, कपिलवस्तु । आईतवार देखि चन्द्रौटा कृष्णनगर सडकखण्ड चक्काजाम हुने भएको छ ।

किसानहरुका मागलाई सम्वोधन नगरेको आरोपमा कपिलवस्तुका किसानहरु अन्दोलित भएका हुन । रिपोर्टस क्लव चन्द्रँैटा ले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरिले २ दिन सम्म चन्द्रौटा कृष्णनगर र त्यसपछि पनि माग पुरा नभए अनिश्चित कालिन पुर्व पश्चिम राजमार्ग नै वन्द गर्ने वताएका छन ।

 कपिलवस्तुको जवभारिमा रहेको महालक्ष्मी सुर्गर मिलले उखुको मुल्य भुक्तनि नगरेको र सरकारवाट पाउनुपर्ने ढाई करोड अनुदान पनि नपाएको किसानहरुले गुनासो गरेका छन ।सोहिको विरोध स्वरुप सो आन्दोलन गरिएको अध्यक्ष चौधरिले वताए ।

महालक्ष्मी सुगर्स प्रा लि र किसानबीच विवाद हुदा सरकारले किसानलाई दुई करोड ५० लाख रुपैया अनुदान दिने निर्णय गरेको थियो ।तर निर्णय भएको लामो समय वितिसक्दा पनि अनुदान पाउन नसकेको कारण अन्दोलित हुनुपरेको किसानहरुको भनाई रहेको छ । सरकारले प्रतिक्वटल उखुको मुल्य ५ सय ३१ तोकेको भएतापनि मिलले ४९२ दिने गरेको अध्यक्ष चौधरिले आरोप लगाए ।  कपिलवस्तुका ८ हजार किसानहरुले उखु खेति गर्दै आएको र महालक्ष्मी सुगर मिल वन्द गर्ने निर्णयको विरोध गरेका छन ।

पत्रकार सम्मेलनमा कपिलवस्तु किसान संघ का अध्यक्ष चौधरिले मिल वन्द हुदा किसानहरु समस्यामा पर्ने वताएका छन । कपिलवस्तुका दक्षिणि क्षेत्रको मुख्य वालिको रुपमा उखुलाई लिने गरिन्छ तर मिल वन्द हुनेपछि उखु किसानहरु ले वाध्यताले उखुको खेति छाड्नुपर्ने वताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति