चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशू"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एड्भान्सले निरुतालाई नि:शूलक पढाउने

१३ चैत्र २०७३, आईतवार ०६:१३

चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशूल्क अध्यापन गराउने घोष्णा गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मणिराम देवकाटाले छात्रा कोईरालालाई विद्यालयमा अध्ययन गर्दा सम्म निःशूल्क अध्ययन गराउने घोषणा गरेका हुन् । गोजुरियो कराँतेकी खेलाडी कोइराला विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतियोगितामा सभागी भई पटक–पटक स्वर्ण रजत र कास्य पदक विजेता कोइरालालाई उनको सम्मान स्वरुप निःशुल्क विद्यालयले अध्यापन गराउने घोषणा गरेको प्राचार्य देबकोटाले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का