१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक हजार पशु चौपायाको निःशुल्क उपचार

१३ चैत्र २०७३, आईतवार ०९:०५

चैत १३, लहान । सिरहाको लहान नगरपालिका–१८ भदैयामा सञ्चालित पशु स्वास्थ्य शिविरमा करिब एक हजारभन्दा बढी पशुचौपायाको निःशुल्क उपचार गरिएको छ । 

वडा कार्यालयको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घद्वारा गत बिहीबारदेखि शनिबारसम्म सञ्चालित उक्त शिविरमा गाईभैँसी, बाख्रालगायत करिब एक हजारभन्दा बढी पशु चौपायाको निःशुल्क उपचार गरिएको कृषक समूह महासङ्घका रामसेवक रामले जानकारी दिनुभयो । 

शिविरमा पशु चौपायामा लाग्ने पिपिआर, नाम्ले, जुका, एचएसबीक्युलगायत रोगविरुद्धको खोप लगाउनाको साथै गाई, भैैंसी, बाख्रालगायतमा हुने बाँझोपनको समस्याको समेत उपचार गरिएको रामले बताउनुभयो । शिविरका क्रममा सरकारले ल्याएको पशु बिमा कार्यक्रमबारे समेत कृषकलाई जानकारी दिइएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का