माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहे"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शुद्ध पिउने पानीवाट यसरि वन्चित भएका छन् चन्द्रौटाबासी

१३ चैत्र २०७३, आईतवार १२:५६


माधव बेल्वासे/चैत १३, कपिलवस्तु । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानी आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानिवाट उपभोक्ताहरु वन्चित रहेका छन । 

तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाद्धारा संचालीत कार्यन्यवन ईकाई चन्द्रौटाले समयमै काम नसकेपछि चन्द्रौटा वासि पानी पिउनवाट वन्चित भएका हुन । निर्माण पक्षले आंउदो वैशाख भित्र काम सकने सम्झौता भएपनि काममा भएको ढिलाईले आयोजनाको काम नसकिने देखिएको छ । 

रिपोर्टस क्लव चन्द्रौटाले आईतवार आयोजना गरेको साक्षत्कार कार्यक्रम  वोल्दै उपभोक्ता समितिका अध्यक्ष तौफिक खानले करिव १४ करोड ३७ लाखको लागतमा निर्माधीन रहेको आयोजना समयमै नसकिदा समस्या सिर्जना हुने वताए  । कुल लागतको ५ प्रतिशत रमक उपभोक्तावाट खर्च भएको आयोजनाको काम नसकिददा उपभोक्ताहरु पानी खानवाट वन्चित रहेको खांनले वताए ।

साक्षत्कार कार्यक्रममा वोल्दै आयोजनाका व्यस्थापक विक्रम  काशिछवाले वैशाख भित्र पानी खुवाउन नसकने वताए ।   काशिछवाले असोज भित्र कुनै पनि हालतमा काम सकेर उपभोतmाको घर घरमा पानी पुयाउने दावि गरे । अघिल्लो वर्षको मधेस वन्दले सम्वन्धीत निकायवाट समयमा सामान ल्याउन नसक्दा काम प्रभावित भएको जनाए ।

कार्यक्रममा परामर्शदाता भरत पौडेलले भवनको काम ९८ प्रतिसत, ओभरहेडको काम ९८ प्रतिशत , टविल निर्माणको काम ९८ प्रतिशत गार्ड हाउस निर्माणको काम ९८ प्रतिशत र पाईप लाईनको काम ६५ प्रतिशत सकिएको वताए । 

शिवराज नगरपालीकाले वाटो निर्माणको वेला विछाएको पाईप काटिदिएकोले थप समस्या भएको पौडेललेको भनाई छ । आयोजनाका ईन्जीनियर आयुष भुसालले काम छिटो सक्ने तर्फ आफुहरु लागेको र छिट्टै सक्ने वताए  । 

नेपाल सरकारवाट ७० प्रतिशत रकम, एडिवीवाट २५ प्रतिशत त्रटण र उपभोक्तावाट ५ प्रतिसत रकमवाट  सन २०१५ जुलाई ८ तारिख सम्झौता भएको आयोजनाको काम जुलाई २२ ,२०१५ देखि सुरु भएको थियो । 

जनवरी ०७-२०१७ भित्र काम सकने लक्षय लिएको आयोजनाको काम नसकिएपछि ३ महिना म्याद थप गरिएको थियो । फेरि थपिएको म्यादमा पनि काम पुरा नहुने निश्चित भएपछि थप काम सकिन अझै छ महिना लाग्ने निर्माण पक्षले वताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का