दलसिंह गिरी | चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष त"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय निर्वाचनको निगरानी गर्ने नियोकमा नागरिक समाज

१५ चैत्र २०७३, मंगलवार १५:४०

दलसिंह गिरी/चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तुल्याउन संगठित भएका छन् ।

नेपाल सरकारले स्थानीय स्तरको निर्वाचन संचालनका लागि निर्धारण गरेको समयसिमा नजिकिदै गर्दा निर्वाचन प्रणाली र प्रक्रियामा निरन्तर सुधार गर्न तथा निर्वाचनको स्वच्छता र निष्पक्षता अभिवृद्धि गर्न नागरिक समाज संगठित भएका हुन् ।

स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउनको लागि निर्वाचन आयोगले निर्धारण गरिएका प्रक्रिया र मापदण्डहरूको पालना भए नभएका कुरा निरिक्षण गर्न नागरिक समाजका अगुवा एवं नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा राष्ट्रिय निर्वाचन परिवेक्षण समिति (नियोक) जिल्ला कार्यसमितिको गठन समेत गरिएको छ ।

उन्नाईस सदस्यीय जिल्ला समितिमा उपाध्यक्ष दिलु बम, सचिव लिलाराम न्यौपाने, कोषाध्यक्ष तुलसी नेपाली, सहसचिबमा दलसिंह गिरी रहनु भएको छ ।

निर्वाचन परिवेक्षक रहनुको मुख्य उद्देश्य निर्वाचन परिणामको स्वीकार्यतालाई अभिवृद्धि गर्न गोप्य मतदान बाहेकका निर्वाचनका अन्य प्रक्रियाहरूलाई अधिकतम पारदर्शी बनाउने, निर्वाचन प्रक्रियामा यसका मुख्य सरोकारवालाहरू संगको समन्वय र सहभागिता प्रवद्र्धन गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियरूपमा आयोगको छवि प्रवद्र्धन गर्न आपसी सम्वन्धलाई विस्तार एवं सवलीकरण गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का