दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकारको विकासका लागि ५० हजार पुरस्कार राशीको घोषणा

२०७३, १६ चैत्र बुधबार १३:२२


दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि आवश्यक पुरस्कार राशीकोष स्थापना गर्न करिव ५० हजार नगद सहयोग गर्ने बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिबसको अवसरपारी नेपाल पत्रकार महासंघ शाखा कालिकोटका नव निर्वाचित पत्रकारहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी शाहीले यस्तो कुरा बताउनु भएको हो । 

सुन्दर कालिकोट समृद्ध कालिकोट द्धारा आयोजित सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष समेत रहनु भएका शाहीले कालिकोटलाई समृद्ध बनाउन संचार माध्यम र पत्रकारहरुको अहमभूमिका रहने भएकाले यसका लागि सबै पत्रकार साथीहरुले साथ दिन आग्रह समेत गर्नु भएको छ । 

]सम्मान कार्यक्रमको प्रमुख अथिति रहनु भएका अग्रज शाहित्यकार मोतिराज बमले आफ्नो लेखनको सुरुवात पत्रकारिताबाटै भएकाले यसको महत्वलाई दृष्टिगत गर्दै समाज रुपान्तरणमा आफ्नो कलम शाहित्य तर्फ लम्कीएको बताउनु भएको छ । 

यस्तै नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष तुलाराम पाण्डेले समग्र पत्रकारिताको विकासमा सचेत नागरिकको प्रमुख भूमिका रहने भएकाले यसका लागि अग्रजहरुबाट सुझाब र सल्लाहको खाचो रहेको बताउनु भएको छ । 

सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता शाहीले पत्रकारीता पेशामा लागेका अभियान्ताहरुको प्रोत्साहन तथा हौसलाको लागि पुरस्कार राशीकोषको स्थापना गर्ने घोषणा गरेकोमा खुशी ब्यक्त गर्दै यो कोषलाई बृद्धि गर्न महासंघले तत्काल पहल थाल्ने बताउनु भएको छ । 

सम्मान कार्यक्रममा आवास नेपाल सुर्खेतका पार्बती शाही रेडकक्रस शाखा कालिकोटका बलप्रसाद संज्याल, रेडियो मालिकाका संचालक मिन बहादुर बोगटी लागयत क्रियाशिल पत्रकार नागरिक समाज लगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति