सागर शर्मा/चैत १७, प्युठान ।“ दिगो शान्ति: राष्ट्र विकासको आधार ” भन्ने मुलनाराका साथ न्यायका लागी द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि तथा उत्कृष्ट गाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/चैत १७, प्युठान ।“ दिगो शान्ति: राष्ट्र विकासको आधार ” भन्ने मुलनाराका साथ न्यायका लागी द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि तथा उत्कृष्ट गाव"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि प्युठानमा सम्पन्न

२०७३, १७ चैत्र बिहीबार ०२:३८

सागर शर्मा/चैत १७, प्युठान ।“ दिगो शान्ति: राष्ट्र विकासको आधार ” भन्ने मुलनाराका साथ न्यायका लागी द्धन्द्ध पिडीतहरुको भुमिका विषयक विचार गोष्ठि तथा उत्कृष्ट गाविस स्तरिय शान्ती समिति लाई पुरस्कृत कार्यक्रम बुधबार खंलगामा सम्पन्न भएको छ । 

स्थानिय शान्ति समितिको कार्यालय मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस प्युठानको आयोजनामा गरिएको अन्र्तक्रिया कार्यक्रममा हरप्लेसले गरेको कार्यक्रम र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जिल्ला कार्यक्रम संयोजक पम्फा पन्तले जानकारी गराउनु भएको थियो भने द्धन्द्ध पिडीतको भुमिकाको वारेमा नेपाल वार एसोसियन जिल्ला वार ईकाइका अध्यक्ष डा. शिवराज पण्डित ले जानकारी गराउनु भएको थियो । 

कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत आज भएको कार्यक्रममा  वर्षभरिमा शान्ति स्थापना र पवद्धन गरेको भन्दै साविकको स्थानिय शान्ति समिती हंसपुर र फोप्लीलाई  दोसल्ला ओडाएर सम्मान पत्र र पुरुष्कार प्रदान गरिएको छ । 

स्थानिय शान्ति समिति प्युठानका संयोजक सुरेस चन्द्र थापाको अध्यक्षतामा भएको गोष्ठिमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी , द्धन्द्ध पिडीत , पत्रकार लगाएतको उपस्थिती रहेको कार्यक्रमको संञ्चालन कार्यालय प्रमुख कमल थपलियाले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति