सागर शर्मा/चैत १८, प्युठान । स्थानिय तहको निर्वाचनमा सुरक्षार्थको आह्वान गरिएको म्यादी प्रहरीको भर्नाका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा २२ सय निवेदन परेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत १८, प्युठान । स्थानिय तहको निर्वाचनमा सुरक्षार्थको आह्वान गरिएको म्यादी प्रहरीको भर्नाका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा २२ सय निवेदन परेको छ "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

म्यादी प्रहरीमा प्युठानबाट २२ सय आवेदन

२०७३, १८ चैत्र शुक्रबार १२:०५


सागर शर्मा/चैत १८, प्युठान । स्थानिय तहको निर्वाचनमा सुरक्षार्थको आह्वान गरिएको म्यादी प्रहरीको भर्नाका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा २२ सय निवेदन परेको छ । 

चैत्र ११ गतेवाट दर्ता प्रक्रिया जारी रहदा सम्म जम्मा २ हजार ७० पुरुष र २ सय १८ जना महिलाले आवेदन पेश गरेका हुन । म्यादी प्रहरीको लागि विषेश गरी युवा पिढीको चाप रहेको छ । 

 म्यादी प्रहरीका लागी १८ वर्ष देखि ५४ वर्ष सम्म वाट दरखास्त आवहन गरिएको छ । नेपाल भरमा ७५ हजार म्यादी प्रहरीको आवहन गरिएको छ । 

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति