सागर शर्मा/चैत १८, प्युठान । जिल्लाका बाल सञ्जाल हरुको तेस्रो जिल्ला बाल भेला तथा अधिवेशन विजुवारमा सम्पन्न भएको छ । 

जिल्ला बाल सञ्जाल प्यूठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत १८, प्युठान । जिल्लाका बाल सञ्जाल हरुको तेस्रो जिल्ला बाल भेला तथा अधिवेशन विजुवारमा सम्पन्न भएको छ । 

जिल्ला बाल सञ्जाल प्यूठ"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बाल सञ्जालहरुको तेस्रो जिल्ला बाल भेला प्युठानमा सम्पन्न

१८ चैत्र २०७३, शुक्रबार १६:२२


सागर शर्मा/चैत १८, प्युठान । जिल्लाका बाल सञ्जाल हरुको तेस्रो जिल्ला बाल भेला तथा अधिवेशन विजुवारमा सम्पन्न भएको छ । 

जिल्ला बाल सञ्जाल प्यूठानको आयोजना तथा महिला तथा बालवालिका कार्यालय प्युठान र जिल्ला वाल कल्याण समिती प्युठानको सहयोगमा उक्त  कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै उद्घाटन सत्रका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल ले कार्यक्रममा मा बोल्दै बालबालिकाको अधिकारको सुनिश्चित अविभावकले गर्नु पर्ने बताउनुभएको छ । उहाँले बालवालिकाका अधिकारको लागि  अविभावक सँगै बालबालिकालाई पनि उनिहरुको अधिकारको बारेमा बताउनु पर्ने बताउनु भएको थियो ।  

जिल्लाका साविकको ४२ गाविस र एक नगरपालिकको बाल  सञ्जालका प्रतिनीधि, बालबालिका सँग  सरोकार राख्ने सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको त्यसै गरेर बालअधिकार कर्मिको  उपस्थितीमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले नजीकिदै गरेको आसन्न चुनावमा वालवालिकालाई प्रयोग नर्गन समेत आग्रह गरेका छन् ।

सञ्जालकी अध्यक्ष नारायणि रेग्मीको अध्यक्षता तथा संञ्जालका  सचिव सरोज पौडेलको सञ्चालनमा सम्पन्न भएको अधिवेशनले प्रेम वहादुर विकको अध्यक्षतामा  नया कार्यसमिती समेत चयन गरेको छ । 

जस्मा उपाध्यक्ष सुरज विष्ट र पुष्पा के एम, सचिव श्रुति शाहा पुरी, सहसचिव विवेग सुवेदी, कोषाध्यक्ष युवराज थापा र सदस्यहरुमा सन्देश पुरी, रुपनारायण अधिकारी, सोनिया घर्ती, आशा विक र शरिता सुनार रहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ