चैत १९, नवलपरासी । भोजपुरी भाषा, साहित्य तथा कला क्षेत्रको संरक्षण एवं प्रवर्धनका लागि आज भोजपुरी संचार मञ्च नवलपरासी गठन भएको छ । 

नेपाल पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १९, नवलपरासी । भोजपुरी भाषा, साहित्य तथा कला क्षेत्रको संरक्षण एवं प्रवर्धनका लागि आज भोजपुरी संचार मञ्च नवलपरासी गठन भएको छ । 

नेपाल पत्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भोजपुरी संचार मञ्च नवलपरासीमा उमेश

१९ चैत्र २०७३, शनिबार १४:०४


चैत १९, नवलपरासी । भोजपुरी भाषा, साहित्य तथा कला क्षेत्रको संरक्षण एवं प्रवर्धनका लागि आज भोजपुरी संचार मञ्च नवलपरासी गठन भएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कोली खबर नवलपरासीका सम्पादक बेचु गौंडको प्रमुख आतिथ्य तथा उमेश बिकको अध्यक्षतामा आज नवलरासीको मनरीमा भएको मधेस क्षेत्रका संचारकर्मिहरुको भेलाले उमेश बिकको अध्यक्षता रहेको १३ सदस्सीय भोजपुरी संचार मञ्च गनठ भएको हो । 

जस्को उपाध्यक्षमा द्धय उर्मिला यादव र लक्ष्मी हरिजन,  कोषाध्यक्षमा सामुदायिक रेडियो परासीका कार्यक्रम सञ्चालक एंव प्राविधिक सहायक सिकेन्द्र सहानी, सचिवमा जितेन्द्र गुप्ता, सह सचिवमा रुपेस राजभर, सदस्यहरुमा सपना चौधरी, सुरेन्द्र मल्लिक,  जितेन्द्र हरिजन, सहबान अन्सारी, सुनैना चौधरी, नन्दु कँवर र आशिष महतो चयन हुनु भएको छ । 

यस्तै मञ्चको बरिष्ठ सल्लाहकारमा बेचु गौंड र देशबन्धु यादव रह्नु भएको मञ्चका अध्यक्ष उमेश बिकले जानकारी दिनुयभो । सो अवसरमा कार्यक्रमका प्रमुख आतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बेचु गौंडले यो मञ्चले भोजपुरीया संचारकर्मिहरुमा मनोरञ्जनका कुराहरुलाई बढि ग्रहता दिनुभन्दा भोजपुरी कार्यक्रम मार्फत नै समाजिक रुपान्त्रणका लागि भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

 यस्तै  कार्यक्रम पत्रकार महासंघका केन्द्रिय पार्षद पुरषोत्तम सुबेदी , पत्रकार महासंघका जिल्ला सदस्य नन्दु यादव, लक्ष्मी हरीजन, सञ्चारकर्मि  देशबन्धु यादव लगायतले नवगठित भोजपुरी सञ्चार मञ्चको सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ