सागर शर्मा/चैत २०, प्युठान । समुदायमा आधारित संरक्षण प्रणाली तालिम आज खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय प्युठानको आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २०, प्युठान । समुदायमा आधारित संरक्षण प्रणाली तालिम आज खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय प्युठानको आयोज"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

समुदायमा आधारित संरक्षण प्रणाली तालिम प्युठानमा सम्पन्न

२० चैत्र २०७३, आईतवार ०८:५६


सागर शर्मा/चैत २०, प्युठान । समुदायमा आधारित संरक्षण प्रणाली तालिम आज खंलगामा सम्पन्न भएको छ । 

महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा साविकका ३० गाविसका अगुवा महिलाहरु सहभागि थिए । ७ दिने तालिममा ३० जनाको सहभागी थियो । तालिममा लिङ्ग, लैङ्गिकता, बालअधिकार र संरक्षण, लैङ्गिक विभेद, विभेदका कारणहरु, लैङ्गिक हिसा, घरेलु हिंसा लगाएतका विषयमा सहजीकरण गरिएको थियो । 

 स्थानिय निगरानी समुहका महिलाहरुलाई दिईएको तालिमको उदेश्य गाउँमा भएका निगरानी समुहहरुले घटनाको वारेमा तथ्याङ्क संकलन र लैङ्गिक हिंसा न्युनीकरण गर्ने रहेको महिला तथा बालबालिका कार्यालय प्युठानले जनाएको छ । 

 तालिमको सहजीकरण प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,  महिला विकास अधिकृत विष्णु आचार्य, बाल अधिकार अधिकृत यादव खनाल, महिला विकास निरिक्षक माया श्रेष्ठ  लगाएतले  गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ