खकेन्द्र केसी

चैत्र २० सल्यान । 

सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।

  सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

चैत्र २० सल्यान । 

सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।

  सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराब"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको खैराबाङ्गमा चैतेदशैमा पनि उस्तै दर्शनार्थी

२० चैत्र २०७३, आईतवार १५:५६

खकेन्द्र केसी

चैत्र २० सल्यान । 

सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।

  सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराबाङ्गमा यसपटकको चैते दशैमा पुजाआजका लागि चैत १६ गते देखि मन्दिर खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

अहिलेसम्म मन्दिरमा करिब ५ हजार दर्शनार्थीले पुजा गरेको र कम्तीमा ५ सय जती बलि चढेको बताएको छ । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामसिङ बुढाथोकीका अनुसार मन्दिरको स्तर उन्नतिका लागि मन्दिर लाई केही बजेट संकलन हुने गरेको छ । 

चैत्र २२ गतेसम्म पुजाआजा गरिने खैराबाङ्गमा प्रवेश गेट बिहान ५ बजे खोलिने मन्दिर व्यवस्थापन समितिले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ