चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

"/>

2026-11-02 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तलीले नयाँबर्षको दिन मुसहर बस्ती हस्तान्तरण गर्ने

चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

आज एक बिज्ञप्ति जारी गर्दै धुर्मुस सुन्तली फाउण्डेशनले तोकेकै समयमै बस्ति निर्माणको काम सम्पन्न गरेको भन्दै उक्त बस्ती स्थानिय बासीलाई नयाँ बर्षको दिन बिहान ८ बजे हस्तान्तरण गरिने जनाएको छ । बस्ति हस्तान्तरण समारोहमा बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको प्रमुख आतिथ्यता रहने फाउन्डेसनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना