२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको झिमरुक नदी किनारमा एक युवको शव भेटियो

२४ चैत्र २०७३, बिहीबार ०७:५१


सागर शर्मा/चैत २४, प्युठान । प्युठान नगरपालिका ४ झिमु्रक नदी किनारमा एक युवकको शव फेला परेको छ । 

विहीवार विहान विजुवार खेलकुद मैदान नजिक झिमु्रक नदीमा अन्दाजी २३ वर्षिय युवाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डि एस पी रञ्जित सिंह राठोर ले जानकारी दिए । 

उनका अनुसार झिमु्रक नदीमा तारजाली गर्ने मजदुर हुन सक्ने अनुमान गरिएको छ । शवको पहिचान गर्नको लागी जिल्लाका निर्माण व्यवसायीहरु संग समन्वय गर्ने कार्य भईरहेको र उनको भनाई छ । 

शवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल विजुवारमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ