२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गमगढी बजारमा नाक थुनेर हिड्नु पर्ने बाध्यता

२०७३, २५ चैत्र शुक्रबार ०९:५७

नन्द बहादुर रोकाय/चैत २५, मुगु । जिल्लाको मुटुका रुपमा रहेको मुगु सदरमुका गमगढी बजार फोहरमैला व्यवस्थापनको कार्य नहुँदा दुर्ग्िन्धत बन्दै जान थालेको छ । 

जताततै फोहरमैला थुपार्ने कार्य हुन थालेपछि बजार क्षेत्रमा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको छ । सदरमुका गमगढी देखि जुम्ला जाने मुल बाटोमा पर्ने गमगढी देखि चैन खोला सम्मको ढल निकास व्यबस्थित नहुदा पनी यस्तो समस्या भएको हो गमगढी देखि चैन खोला सम्मको ढलमुल बाटोमापर्छ । 

तर व्यबस्थितनिकास नहुँदाढलको पानीपनि बाटामै बग्छ । दिनहुँगाउँगाउँ बाट कामकालागिसदरमुकाम गमगढी आउने स्थानीयलाई  आवतजावतमा नै समस्याभएको सदरमुकाम आउदै गरेक स्थानीय पदम नेपालीले बताए । २०६९ सालम १४ लाख.खर्चगरेर बजारको ढल बनाइयो । तर एक बर्ष नपुग्दै.पछि त्यो कामनलाग्ने भयो ।अहिले ढलस्थानीयको निजि जग्गामा निकास भएको छ  । स्थानीयले ढल निकासको उचित व्यवस्थापन का लागि माग गरेको बसउ बर्षभैसक्यो । 

तर अहिलेसम्म सुनुवाइ नभएको छाँयानाथ रारा नगरपालीकाका रवि रावतले गनासो गरे । स्थानीय भन्छन्, ढल बजारको पानीनिकासको लागिबनाइएको होइन । तर अहिले माथिल्लो बजारको पानीपनीत्यहि ढलमामिसाइएको छ । मुख्य ढलबाट पानीसहजै निकाश हुन नसक्दा दुर्गन्ध फैलिएको हो । ढलको पानी मान्छे हिंड्ने बाटोबाटै बग्छ । बजारक्षेत्रमा डम्पीङ साईड नहुँदा बजारका फोहोर पनि त्यससंगै मिसिन्छन् । 

यसले गर्दा पानीजन्य रोग फैलिने खतरा बढ्दैछ भन्छन् .रारा अस्पतालका चिकित्सक रमेश खड्का । ढलको मूलनिकास चैनखोलाहो । तर सानो ढलमा धेरै तिरका नाली मिसाउँदा थेक्न नसकेर ढल निजी जग्गामाफुटेको छ । बजारमा दुर्गन्ध फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति