सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

विश्व स्वास्थ्य दिवस प्युठानमा पनि मनाईयो

२५ चैत्र २०७३, शुक्रबार ११:४६


सागर शर्मा/चैत २५, प्युठान । “उदासिनताको रोग खुलेर कुरा गरौ” भन्ने नाराका साथ विश्व स्वास्थ दिवस प्युठान पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला स्वास्थ प्युठानको आयोजनामा दिवस मनाईएको हो । 

दिवस वजार याली गरि कोण सभामा उर्तिएको थियो । कोण सभा कार्यक्रममा दिगो विकासको लक्ष्यमा मानसिक स्वास्थ्य संग सम्वन्धित विषयवस्तु, नेपाली मानसिक स्वास्थ्य नीति, यस्को अपरिहार्यताको वारेमा जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी गराउनु भएको थियो  । 

त्यस्तै कार्यक्रममा वोल्दै डा.समिर लामाले मानसिक स्वास्थ्य सुदृढिकरणमा विभिन्न सामाजिक तत्वहरुले भुमिका खेल्ने र ती तत्वहरुको निवारण गर्न सके मात्र मानसिक रोगको निवारण गर्न सकिने वताउनु भयो । 

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहको अध्यक्षता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना को प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, गैसस,  पत्रकार   लगाएत को उपस्थिती रहेको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ