सागर शर्मा/चैत २५, प्युठान । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रम  शुरु भएको छ ।  

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २५, प्युठान । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रम  शुरु भएको छ ।  

"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण प्युठानमा शुरु

२०७३, २५ चैत्र शुक्रबार ११:५०


सागर शर्मा/चैत २५, प्युठान । आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि मतदाता शिक्षा स्वयंसेवक प्रशिक्षण कार्यक्रम  शुरु भएको छ ।  

सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयंसेविकालाई दिइएको दुई दिने प्रशिक्षण कार्यक्रमको जिल्ला न्यायधीश बासुदेव न्यौपानेले उद्घाटन  गर्नुभएको हो । तालिम उद्घाटन का क्रममा वोल्दै जिल्ला न्यायशिस न्यौपानले जनताले हालेको अमुल्य मतको सही प्रयोग गराउन सहभागीले भुमिका खेल्नुपर्ने बताउनुभयो । 

जनतासँग प्रत्यक्ष जोडिएका सामाजिक परिचालकहरुले मतदाताहरुलाई सहज रुपमा मतदान प्रक्रिया सिकाउन सक्ने विश्वास  समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सामाजिक परिचालकहरुलाई दलिय विचारलाई प्रशिक्षण नगर्न आग्रह समेत गर्नुभयो । आफ्नो आस्थामा मतदान गर्ने अधिकार सामाजिक परिचालकलाई रहने भन्दै प्रशिक्षणमा आचारसंहिता भित्र रहन आग्रह गर्नुभयो । 

कार्यक्रममा स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्याल, जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे, कोष नियन्त्रक दिनेश थापाको उपस्थिती  रहेको थियो । तालिमको सहजीकरण सहजकर्ता बल बहादुर रोकाय र सविना पण्डितले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति