३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुनै बजारको भेरिमा ७ घरले ढल मिसाएको भेटियो

२५ चैत्र २०७३, शुक्रबार १४:२१

टेक शाही | चैत्र २५, डोल्पा | दुनै बजारको भेरिमा ढल निकास सम्बन्धी अनुगमन गर्दा डिवाससिसिको अनुगमनबाट ७ घरले अहिले पनि ढल भेरिमा मिसाएको भेटिएको छ । शुक्रबार बिहान गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति र गाविस स्तरिय सरसफाइ स्वच्छता समन्वय समितिको सँयूक्त अनुगमन टोलीले यस्तो तथ्थय सार्वजानिक गरेको हो । 

सँयूक्त टोलीले गरेको अनुगमन अनुसार भेरिमा ढल मिसाउने घरधुरिमा हिर बहादुर रोकाया शिक्षक,हिरा बुढा ब्यापारि,यज्ञ कार्कि ब्यापारि र ठेकेदार,बुद्धि झाँक्रि ब्यापारि र ठेकेदार,रमेश डाँगि स्वास्थ्य कर्मि एचए,अर्ण बहादुर शाही बुद्धिजीवी र काजी बुढा ब्यापारि भएको नाम सार्वजानिक गरेको छ । 

दुनै बजारमा घर भइ भेरिमा ढल मिसाउने घरधुरिको सँख्या ३० भन्दा धेरै भएको भए पनि पछिल्लो समय जम्मा ७ घरधुरि मात्र रहेको पाइएको अनुगमन टोलीले जानकारि दिएको छ । उनिहरुलाइ जानकारि दिएको र एक साताको समय माग गरेको कारण एक साताको समय दिएर उक्त समयमा पनि सौचालयको ढल बन्द नँगरेको अबस्थामा जिल्ला प्रशासनमा नामावलि पेश गरि सार्वजानिक मुद्धा दायर गरि कानुनी कारवाही अगाडि बढाउने गाविस स्तरिय सरसफाइ स्वच्छता समन्वय समितिका सँयोजक हरिस तिरुवाले बताउनु भयो । सबैलाइ ढल बन्दको लागि एक साताको समय दिइएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ