राम नारायण पंडित/चैत २६, सिरहा । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । 

मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/चैत २६, सिरहा । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । 

मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्स"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा आगलागी हुँदा करोड भन्दा बढीको क्षति

२०७३, २६ चैत्र शनिबार ०३:०३


राम नारायण पंडित/चैत २६, सिरहा । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । 

मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्सका संचालक जिवन श्रेष्ठको इलेकट्रोनिक्स गोदाममा हाबाहुरी संगै परेको चट्यांगले भएको आगलागीमा एक करोड १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । 

गएराति करीब २ बजे देखि सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, मिर्चैया, गोलबजार, लहान र सिरहाको बारुण यन्त्रणको संयुक्त प्रयासमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति