१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ शक्तिको बहस डडेल्धुरामा एमाओवादीबाट को-को नयाँ शक्तिमा प्रबेश गरे

७ फाल्गुन २०७२, शुक्रबार ०२:५२

ललित बोहरा/ फागुन ७, डडेल्धुरा । डडेल्धुरामा पनी नायाँ शक्तिको बहस चोक चोकमा चलेको छ । नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य एवम सङ्गठन बिभाग प्रमूख देबेन्द्र पौडेलले नयाँ शक्तिलाई देशकै ठूलो र शसक्त पार्टी बनाउने लक्ष्यका साथ आफू लागिपरेको बताउनु भएको छ ।

डडेल्धुरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशव्यापी संगठन निर्माण अभियानमा आफु जोडतोडका साथ खटिएको बताउनु भयो । आफ्नो ब्यक्तिगत स्वार्थको लागि नयाँ शक्ति अभियानमा नलागेको भन्दै अबको आफ्नो सङ्गठन फरक हुने बताउनु भयो । देशलाई आर्थिक रुपमा समृद्ध बनाउन नयाँ शक्तिको विकल्प नभएको भन्दै अहिले नै ठुला ठुला कुरा नगर्ने बताउनु भयो । साथै अबको ३ बर्ष भित्रै तरलिकृत रहेको देशको अर्थतन्त्रलाई गति दिने र अन्य देशहरु सगंको सम्बन्धमा सुधार ल्याउने दाबी गर्नु भयो ।

यसैगरि संगठन व्यवस्थित बनाउन बाँकी जिल्लाहरुमा संगठन बनाउने, सबै जिल्लाहरुमा वैकल्पिक राजनीतिका बारेमा खुल्ला अन्तरक्रियाहरु आयोजना गर्ने, मधेस आन्दोलनको समाधानका लागि पहल गर्ने, विभागका कार्ययोजनाहरु तयार पारि कार्यान्वयन गर्ने लगायतका कार्ययोजना पनि रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का