१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा सरकारी गाडीको दुरुपयोग बढ्दो

१० फाल्गुन २०७२, सोमबार ०२:५५

ललित बोहरा/फागुन १०, डडेल्धुरा । डडेल्धुरामा सरकारी गाडीको दुरुपयोग बढेको छ । विभिन्न धार्मीक स्थलहरु घुम्न र ब्यक्तीगत घरसाईसी काममा सरकारी गाडीको प्रयोग बढेको छ । प्रहरी, प्रसासन कार्यालय, देखि शिक्षा, निर्वाचन कार्यालय, जिल्ला बिकाश समिती, पशु सेवा कार्यालय लगायत अन्य दजानौ कार्यालयका सरकारी गाडीहरु जिप, मोटरवाईक कार्यालय समय अघि पछि र बिदाका दिन समेत ब्यक्ती बिशेषका लागी सञ्चालन हुने गरेका छन् ।
22

जिल्ला शिक्षा कार्यालयको मोटसाईकल भने हरेक सार्बजनीक कार्यक्रममा देख्न पाईन्छ । सरकारी काममा मात्र गाडी प्रयोग गर्ने नियम उनलंघन गर्दै सरकारी गाडीहरु घुम्न समेत प्रयोगमा आएको प्रति स्थानियले गुनासो गरेका छन् । इन्धन अभाव भएको समयमा सरकारी गाडीहरु सकडमा व्यक्तिगत प्रायोजनमा प्रयोग हुदै आएको स्थानियले बताएका छन ।

33

सार्वजनिक सवारी साधनलाई वितरण नगरि पेट्रोल पम्पमा आकास्मिक सेवाका लागि पेट्रोलियम पदार्थ मौजदात राखि सरकारी कर्मचारी हाकिम देखि कार्यालय सहयोगी लगायत हाकिमले राख्ने निजी कर्मचारीहरुले दुरुपयोग गर्दै आएको स्थानियले आरोप लगाएका छन ।

11

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का