२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संविधानको कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक: बरिष्ठ नेता नेपाल

२०७२, १८ फाल्गुन मंगलवार ०३:०५

ललित बोहरा/ फागुन १८, डडेलधुरा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराद्धारा सोमबार आयोजित कार्यकर्ता भेटमा बोल्दै नेता नेपालले अहिले नेपालको राष्ट्रियताको जगेर्ना गर्न आवश्यक रहेकाले मधेशी मोर्चा लगायत सबैलाई राष्ट्रियताको सवालमा एक हुन आग्रह गर्नुभयो ।.
aa

जिविस दार्चुलाको नवौ जिल्ला परिषदको उद्धाटन गरेर फर्किने क्रममा डडेल्धुरा पुग्नु भएका नेपालले सविंधान शंसोधन गर्ने कार्य गरिसकेको र सबै समुदायलाई समान अधिकारका साथै खास–खास समुदायलाई बिशेष अधिकार दिएको प्रष्ट पार्नुभयो । नेपालमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको भन्दै आर्थिक क्रान्तिको नेतृत्व पनि आफ्नो पार्टीले नै गर्न तयार रहेको उहाँले बताउनु भयो ।

नेता नेपालले नेपाल एकीकरणका अभियन्ता अमरसिंह थापाको सामरिक स्थल अमरगढी किल्लालगाएत प्रसिद्ध ऐतिहासिक र पर्यटकीय सम्भावना भएकाले सुदूरपश्चिमको विकासका लागि ध्यान दिन जरुरी रहेको बताउनु भयो । यसैबीच आज आयोजित कार्यक्रममा अन्य पार्टी परित्याग गरि थुप्रै कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।

यस्तै कार्यकर्ता भेटघाटमा बोल्दै एमाले स्थाई कमेटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाडेण्यले अबको एमालेको उद्धेश्य गाउँ गाउँको गरीबी हटाई बिदेशने युवाहरुलाई आफनै देशमा केही गर्ने वताबरण मिलाउने रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले