माधव बेल्वासे/चैत ३१, कपिलवस्तु । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ ।

जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/चैत ३१, कपिलवस्तु । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ ।

जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका अग्नि पिडितलाई समाजसेविद्धारा राहत वितरण

२०७३, ३१ चैत्र बिहीबार १२:४०


माधव बेल्वासे/चैत ३१, कपिलवस्तु । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ ।

जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार दिउसो साढे ११ बजे आगलागी हुदा ५९ घरगोठ जलेर नष्ट भएको थियो  । स्थानीय मन्नान मियाको घरबाट सुरु भएको आगोले  ४२ घरपरिवार घरबार विहिन भएका छन ।

आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन्। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभयो।

अग्नीपिडितलाई घटना स्थलमा पुगी समाजसेवी तथा फफुरी बोर्डिङ स्कुलका डाइरेक्टर फहरान इकबाल खान, समाजसेवी विजय जयसवाल,मेहताव आलम खान,सहेनसा आलम खान उर्फ बब्बुले वुधवार संयुक्त रुपमा राहत स्वरुप खाद्य सामाग्री वितरण गनुभएको छ । प्रति घरपरिवार पिडितहरुलाई १० केजि चामल,१ केजि तेल, १ केजि नुन, १ केजि दाल, र मसला १ प्याकेट वितरण गरिएको छ । 


आगलागीले पिडितहरुको सम्पूर्ण सामाग्री नष्ट भएको हुदा अतिआवश्यक सामग्री वितरण गरिएको समाजसेवी विजय जयसवालले बताउनु भएको छ । त्यस्तै पुर्व गाविश सचिव तथा समाजसेवि कृष्ण कुमार चौधरिले वुधवार नै घटना स्थलमा पुगि प्रतिघर नगद ५ सय र ५ केजि चिउरा वितरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले