२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बिपद ब्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय बैठक सम्पन्न

२०७२, १८ फाल्गुन मंगलवार १२:३४

ललित बोहरा/ फागुन १८, डडेल्धुरा । सामुदायीक बिपद ब्यवस्थापन समिती जिल्ला सञ्जाल डडेल्धुराको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई सञ्जालले गरेका, गरिरहेका क्रियाकलाप, आगामी योजना बारे जानकारी गराउने उद्धेश्यले बैठकको आयोजना गरेको थियो ।

dadeldhura

बैठकमा प्रकोप जोखीम न्युनीकरण सचेनता सञ्चालन गर्ने, बिपदमा प्रभावितहरुको संञ्जाल बिस्तारमा जोड दिने, बन तथा वातावरण सरक्षण गर्ने सञ्जालको मूख्य उद्धेश्य रहेकको सञ्जालका अध्यक्ष हरीना कामीले जनाएकी छन । बैठकमा डडेल्धुराका १० गाबिसहरुमा प्रकोपको उच्च जोखीम रहेको भन्दै सोही क्षेत्रमा सञ्जाल बनाए र बिपद सञ्जालले काम गरी रहेको जनाईएको छ । डडेल्धुरामा अहिले बिपदमा काम गर्ने संघ सस्थाहरु धेरै रहेकोले हामी संग सहर्काय गरेर काम गर्नु पर्ने सञ्जालका अध्यक्ष कामीले आग्रह गरे ।

यस्तै बैठकका प्रमुख अतिथी तथा जिल्ला दैबिक प्रकोप उद्धार समितीका अध्यक्ष एवंम पं्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेले जिल्लामा रहेको आपतकालीन कोषमा ४ लाखमा बजेट रहेको र आफुले नेपाल सरकारसंग करीब एक करोड फिरीज नहुने गरी बजेट माग गरेको बताएका थिए । बैठकमाम जिल्लामा बिपदका क्षेत्रमा काम गर्ने सम्र्पूण सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो । भने १० वटा गाबिसका बिपद सञ्जालका अध्यक्षहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले