सास । बैशाख २, बर्दिया । 
जिल्लाको मधुवन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । बैशाख २, बर्दिया । 
जिल्लाको मधुवन "/>
३ माघ २०८२, शुक्रबार
बर्दिया - BRD

स्थानीयले गरे अागलागी पीडितलाई राहत प्रदान

३ बैशाख २०७४, आईतवार १६:३४

सास । बैशाख २, बर्दिया । 
जिल्लाको मधुवन नगरपालिका वडा नं.-८ स्थित शान्ति टोल विकास समितिले आगलागीबाट पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।
गत चैत्र २७ गते घरमा अागलागीका कारण धनजनको क्षति भएकाे  राम बहादुर चौधरीको परिवारलाई  टोलका अध्यक्ष शिवलाल लामिछानेको संयोजकत्वमा राहत वितरण गरिएको हो ।
पीडित परिवारको सहयोगका लागि शान्ति टोलबाट मुट्ठी दान गरि सङ्कलन गरिएको नगद झण्डै रु. ६ हजार का साथै ५० किलो चामल, ४० किलो दाल, २० किलो गहुँ, ५ किलो केराउ, २ लिटर तेल, सुख्खा तरकारी, जस्ता खाद्यान्नका साथै लत्ता कपडाहरु समेत प्रदान गरिएको छ ।
आगलागीबाट निज राम बहादुर चौधरीको घर, राँगा, घरमा भएको सम्पूर्ण अन्न पात लगायत घरभित्र भएको नगद रु. २० हजार जलेर नष्ट भएको स्थानीय शान्ति टोल विकास समितिका सदस्य धन बहादुर सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’