धिरज आर. सी. | बैशाख ६, जाजरकोट | नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धिरज आर. सी. | बैशाख ६, जाजरकोट | नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्"/>
2026-09-15 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह

धिरज आर. सी. | बैशाख ६, जाजरकोट | नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लिला पौडेल, सचिवमा हेमन्त केसी, सह सचिव समावेशीमा रामचन्द्र घर्ती मगर, सह सचिव खुल्लामा युद्धजित शर्मा, कोषाध्यक्षमा दिप बहादुर घर्ती र खुल्ला सदस्यमा तिर्थराज बोहरा, सरोज वली, बासुदेव शर्मा, चन्द्र प्रकाश खत्री, महिला सदस्यमा सुरिता बस्नेत, जनजाती सदस्यमा नरेश राना मगर, दलित सदस्यमा करिष्मा परियार, अपांग सदस्यमा सुरेन्द्र बहादुर सिंह निर्विरोध चयन भएका छन् ।

सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ