३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

मोटरसाइकलले गाईलाई ठक्कर दिदाँ एकको मृत्यु, एकको अवस्था गम्भीर

७ बैशाख २०७४, बिहीबार ०६:२७


टंक सुनार/बैसाख ७, रुपन्देही । रुपन्देहीको देवदहमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन । 

गए राति देवदह–७ शित्तलनगरमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको लु १२ प ५०४१ नम्बरको मोटसाइकलले गाइलाई ठक्कर दिदाँ मोटसाइकलमा सवार देवदह–१० चरङ्गे बस्ने १९ बर्षिय भुवन सुवेदीको मृत्यु भएको  प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका सुवेदीको उपचारको क्रममा ज्यान गएको हो ।

मोटसाइकलमा सवार अर्का ब्यक्ति सोही स्थान बस्ने २० बर्षिय विक्रम गुरुङ्गको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

मोटसाइकलको ठक्करबाट गाई पनि मरेको छ । छाडा चौपाय र तिव्र  गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ । छाडा चौपाय राजमार्गको मुख्य समस्याको रुपमा देखा परेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’