सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । 

संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । 

संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

निजामति कर्मचारी संगठन प्युठानले मनायो २८औँ स्थापना दिवस

७ बैशाख २०७४, बिहीबार ११:५७


सागर शर्मा/बैशाख ७, प्युठान । नेपाल निजामति कर्मचारी संगठन प्युठानले आज आफ्नो २८ औ स्थापना दिवस मनाएको छ । 

संगठनका अध्यक्ष टुक बहादुर रोकाको अध्यक्षता तथा जिल्ला समन्वय समिती प्युठानका स्थानिय विकास अधिकारी ईन्द्र प्रसाद वस्यालको प्रमुख आथिथ्यतामा स्थापना दिवस मनाएको हो । 

दिवसमा प्रमुख अतिथी वस्यालले कर्मचारीहरु पनि सामाजिक सेवामा लाग्नु राम्रो भएको वताउदै आगामी दिनमा पर्नि  यस्ता कार्य गर्न आग्रह गरे । 

संगठनले दिवसको अवसर पारेर राष्ट्रिय अंपाग सेवा संघ प्युठानवाट सञ्चालित शारिरिक अंपाग भई आवास गृहमा वस्दै आएका बालबालिकाहरुका लागि स्वस्थ पिउने पानीको व्यवस्थाको लागि १ थान फिल्टर प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’